आजबाट सिद्वार्थ राजमार्ग खण्डको जुम्सा-दोभान खण्ड दैनिक ४ दिन बन्द रहने

13
SHARES
106
VIEWS

मंसिर -१४ सिद्वार्थ राजमार्ग अन्तर्गत झुम्सा – दोभान सडक खण्ड आज बाट दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। सो सडक खण्डमा कालोपत्रे गर्नेकार्य तिब्र पारिएकोले मंसिर आजबाट १८ गते सम्म सडक अवरुद्ध हुने सडक डिभिजन कार्यलय पाल्पाले जानकारी दिएको छ। सडक डिभिजन कार्यलय पाल्पाको अनुसार बिहान १०:३० देखि १२:३० बजे सम्म दिउँसो २ बजे देखि ४ बजे सम्म दैनिक ४ घण्टा सडक बन्द रहने छ। यस वर्ष परेको अत्याधिक वर्षाका कारण सडकमा क्षति पुगेकोले सो सडक खण्डमा यात्रा गर्न असहज बन्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार