समाजसेवी जुद्ध प्रसाद घिमिरेद्वारा चापाकोटका युवाहरुलाई बलजालि सेट, खेलकुद सामाग्री हस्तान्तरण

12
SHARES
103
VIEWS

राजन भट्टराई मंसिर १६, स्याङ्जा :चापाकोट नेपाली काँग्रेस क्रियाशील सद्स्य चापाकोट नगरपालिका वडा न. ८ निवसी समाजसेवि श्री जुद्ध प्रसाद घिमिरे ले गत हप्ता मात्र चापाकोटका केहि वडाहरुमा बलजालि सेट हस्तान्तरण गर्नु भएको थियो र केही वडाहरु खेलकुद सामाग्री छुट भएका वडाहरु मध्य ६ र ७ मा आझ् नै पुगेर हस्तान्तरण गर्नु भएको छ त्यहाँका स्थानीयले प्रतीक गैह्रे बताए ।

अहिले तिनिहरुलाई समेटदै आएको फेरि पनि खेलप्रेमी युवाहरुमाझ विभिन्न किसिमका खेलकुद सामाग्री ल्याउने उहाँ बताउनु हुन्छ

समाजसेवी घिमिरे ले चापाकोट नगरपालिकाका वडा न. ८ मा रहेएको श्री जनहित माध्यमिक विद्यालयकामा रहेएका साना साना नानि बाबूहरुलाई समेत खेलकुद सामाग्री सहयोग गर्नु भएको छ । घिमिरेले चापाकोट नगरपालिका भित्र रहेका बिभिन्न विद्यालयहरुमा पनि खेलकुद सामाग्री सहयोग गदै आउनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार