सन्ध्या बुढा र मन्जित पहाडीको”के बाच्नु र चोटै चोट सही” मेशनाबाट बजारमा(भिडियो)

21
SHARES
179
VIEWS


सुमन ढकाल,मंसिर-२९ काठमाण्डौ।लोक सांगितिक क्षेत्रकी बहुचर्चित गायिका हुन् सन्ध्या बुढा। बुढाका धेरै गितले चर्चा पिटेसंगै यतिबेला नयाँ गित “के बाच्नु र चोटै चोट सही” बोलको गित मेशना म्युजिकबाट बजारमा आएको छ। गितमा सन्ध्या बुढा मन्जित पहाडीको अावाजमा आर सि न्यौपाने शब्द भने अर्जुन रसाईलीको लय रहेको छ।
भिडियोमा सरन पंगेनी,रिबन्त बुढाथोकी र सुमन अधिकारीको अभिनय रहेको छ। राजेश पौडेलको छायांकनमा शिव पौडेलको सम्पादन रहेको भिडियोलाई रोशन परियारले निर्देशन गरेका हुन्।
पुरा भिडियो हेर्नुस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार