स्याङ्जामा गाँजा सहित एक जना पक्राउ

13
SHARES
105
VIEWS

पुस-२ स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको फेदीखोला गाउँ पालिका वडा नम्बर ३ काउले बस्ने सन्तोष रानाभाट रहेका छन् । मङ्सिर ३० गते रानाभाटको घरमा लुकाइ छिपाइ गाँजा राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा ४८० ग्राम लागू औषध गाँजा फेला परेको थियो। जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार रानाभाटलाई पक्राउ गरि लागू औषध कसुरमा मुद्दा  दर्ता गरि जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद लिएर अनुसन्धान कार्य भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार