चर्चित गायक पशुपति शर्माको नयाँ कोशेली “म मरे भने” बजारमा(भिडियो सहित)

14
SHARES
119
VIEWS


सुमन ढकाल,पौष-४ काठमाण्डौ। चर्चित गायक पशुपति शर्माको नयाँ गीत म मरे भने सार्वजनिक भएको छ ।पशुपति शर्माको आवाज तथा सिर्जना संगित भरिएको रहेको सो गीतमा पशुपति शर्माको अभिनय रहेको छ ।गीतलाई नबिन घर्ति मगरले सम्पादन भने दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार