लोकप्रिय सर्जक प्रलाद सुवेदीको रचनामा सावित्री भुजेलको “मानिन बाई”(भिडियो सहित)

20
SHARES
116
VIEWS


सुमन ढकाल
नेपालि लोक गीतसंगीतको क्षेत्रमा प्रलाद सुवेदी लोकप्रिय सर्जक हुन्। थुप्रै सांगितिक गितमा शब्द कोरेर दर्शक सामु चिर परिचित छन्। यतिबेला हरितालिका तिजको अबसरको शुभकामना सहित सर्जक प्रल्हाद सुबेदीको शब्द सृजना हरि गिरि बिमार्सीको लयमा तिज गित“मानिन बाई” सार्वजनिक भएको छ। सावित्री भुजेलको अफिसियल युटुब च्यानलबाट यस गित बजारमा आएको हो। गीतमा सावित्री भुजेलको सुमधुर स्वर रहेको छ । कृष्ण केसीले यो गितलाई संगीत संयोजन गरेका हुन् भने म्युजिक भिडियो निर्देशन कुमार केसीले गरेका हुन् भनेटेकेन्द्र शाहले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा सावित्री भुजेल शिभन पोखरेल लगायतका कलाकारको अभिनय गरेका छन् । म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेको हुन् ।
हेर्नुहोस भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार