जनता माविमा नेपाल युवा रेडक्रस सर्कल कार्य समिति गठन

16
SHARES
132
VIEWS

चुरामणी तिमिल्सिना
माघ-२०
गुल्मी -जनता माध्यमिक बिद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीले २०७७ सालको नेपाल युवा रेडक्रस सर्कल कार्य समिती चयन कार्यक्रम सम्पन्न गरेको छ । १६ सदस्य चयन रहेको समितिमा सन्तोष कुँवर सर्वसम्मतरुपमा अध्यक्ष पदका लागी चुनिनु भएको हो।
यस्तै गरि उपाध्यक्षमा अनिता पान्डे,
सचिवमा ,अर्जुन पान्डे
उपसचिवमा अनिशा श्रेष्ठ ,
कोषाध्यक्षमा प्रकृति पान्डे र
उप-कोषाध्यक्षमा रोशन अधिकारीलाई छनोट गरिएको छ। । यस्तै
सदस्यहरुमा निर्मला कुंवर
सुनिल मिधुन
करुणा कुंवर
निश्चल भन्डारी
स्वप्नजिता पान्डे
शिक्षक नायक : शि श्री मणि ज्ञवाली
सह- शिक्षक नायक : खगेन्द्र कुंवर
संरक्षक:प्र अ युगराज पान्डे
सल्लाहकार सदस्यहरु:
शिक्षक विष्णुप्रसाद पान्डेय र
भेषराज पाण्डे रहनु भएको छ। बि.सं २०५२ सालमा स्थापना गरिएको रेडक्रस सर्कलले बिद्यालयका हरेक गतिविधिमा निरन्तर सहयोग , प्राथमिक उपचार,चेतना मुलक कार्यक्रम , विभिन्न स्थानमामा राहत प्रदान , उद्घोषण रेडियो पत्रकारिता तालिम लगायतका कार्यक्रमहरुलाइ प्रभावकारी बनाउदै आएको शिक्षक सल्लाहकार बिष्णु प्रसाद पाण्डेले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार