पाल्पामा एक महिला झुन्डिएर मृत अवस्थामा फेला

14
SHARES
113
VIEWS

माघ-३०
पाल्पामा आज बिहान एक महिला झुन्डिएर मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर ३ अर्जुन चौपारी बस्ने २७ वर्षीय महिलालाई आज बिहान ७:४० बजेको समयमा आफनै घरको दलिनमा नाम्लोको पासो लगाएर झुन्डिएर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पाल्पाबाट प्रहरी निरीक्षक सहितको टोलि घटना स्थलना पुगेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार