गितकार कृष्ण बस्यालको “सिमलैमा मैना” आउने क्रममा

13
SHARES
112
VIEWS


सुमन ढकाल, नेपाली लोक गितको संग्राममा बजार गित आउने क्रम जारी छन्। यस्तै कृष्ण बश्यालको नयाँ गित “सिमलैमा मैना” बोलको गित अर्जुन सापकोटाको युटुव च्यानलबाट देशभर रिलिज हुदैछ। केही समय अगाडी बश्यालको “बनकी चरी” बोलको गितले सांगितिक बजारमा तहल्का पिटेको थियो। अहिले धेरैले आश गरेको गितलाई अर्जुन सापकोटा र समिक्षा अधिकारीको आवाज रहेको छ भने अर्जुन सापकोटाको लय भरेका हुन् भने कृष्ण बश्यालले शब्द/सृजना गरेका हुन्। गितको म्युजिक भिडियोमा दिप्ती गोम्जा र शिव खड्काको अभिनय रहेको छ। भिडियोलाई सुर्य लामाले छायांकन/सम्पादन गरेका हुन् भने प्रतिक ङेस्युरले निर्देशन गरेका हुन्।
फोटो फिचर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार