बाँकेमा थप चार दिन निषेधाज्ञा जारी

18
SHARES
98
VIEWS

बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएकाे निषेधाज्ञा थप ४ दिन बढाईएकाे छ । मंगलबार बसेकाे जिल्लास्तरिय काेभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन दिने निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेकाे हाे । समुदाय स्तरमै कोरोना पोजिटिभ केस बडदै गएकोले मंगलबार बसेकाे बैठकमा आइतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार