भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

13
SHARES
106
VIEWS

चैत ९,काठमाडौं- छिमेकी देशहरूमा कोभिड– १९ को संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न आग्रह गरेका छन् ।

गौतमले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न पनि अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार