चैत १२
स्याङ्गजा : स्याङ्गजा जिल्ला प्रशासन कार्यालयले अति आवश्यक बाहेक जिल्लाभित्र भिडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह आयोजना एवं संचलन नगर्न आग्रह गरेको छ ।
जिल्लाले सार्वजानिक ठाउँमा हिंडडुल गर्दा अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम गर्न र सरसफाइमा समेत उत्तिकै ध्यान दिन आग्रह गरेको छ । साथै जिल्लाका ११ वटै स्थानीय तहमा क्वारेन्टाईन र आईशोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।



















Discussion about this post