गण्डकी प्रदेशमा ११ जनाकोरोना संक्रमित थपिए

27
SHARES
100
VIEWS

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने हरुमा सवै भन्दा बढी ६ जना गोरखा जिल्लाका रहेका छन् । यस्तै गरि नवलपरासीका ३ जना , कास्कीका एक जना र पर्वतका एक जना रहेका छन् । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या १५६६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार