स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिए

37
SHARES
312
VIEWS

वैशाख -८
स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर सुर भए यता कोरोना संक्रमणको ग्राफ बढ्ने क्रममा रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिको अनुसार स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणको पुष्टि हुनेहरुमा फेदीखोला गाउँपालिका वडा नम्बर २ का ५५ र ६२ वर्षका महिला र २४ , २५, ३५ र ५७ वर्षका पुरुष रहेका छन् । आज थप ६ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ८६२ पुगेको छ । हाल जिल्लामा २२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार