स्याङ्जामा थप एक जना कोरोना संक्रमितको मृत्यु

38
SHARES
314
VIEWS

वैशाख -१७
स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुष रहेका छन् । संक्रमितको १६ गते बेलुका १२:४५ बजेको समयमा उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको अनुसार कोरोना संक्रमित मृतकमा युजिइ ब्लिडिङ र कार्डियोपल्मोनरी अरेस्टको समस्या रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार