स्याङ्जामा थप ४ जना कोरोना संक्रमित थपिए

26
SHARES
216
VIEWS

वैशाख -१७
स्याङ्जामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ४५ र ४६ वर्षका महिला ,वडा नम्बर ११ का ५८ वर्षका पुरुष र वडा नम्बर १४ का ७८ वर्षका पुरष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार