कालीगण्डकी गाउँपालिकाका बैंक तथा बित्तीय संस्था जेठ ४ गते सम्म बन्द

45
SHARES
372
VIEWS

वैशाख -२८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आज देखि जेठ ४ गते सम्मको लागि बैंक तथा बित्तीय संस्था बन्द गरिएको छ। गाउँपालिकामा पनि कोरोना महामारीको बढ्दो जोखिमलाई मध्य नजर गर्दै गाउँपालिकाको कोभिड र्यापिड रेसपोन्स टिमको आज बसेको बैठकले बैंक तथा बित्तीय संस्था बन्द गर्ने निर्णय गरेको हो।

यो अवधि भर बैंक तथा बित्तीय संस्थाहरुले अत्यावश्यक सेवा भने प्रबाह गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार