स्याङ्जाका थप ४ जना कोरोना संक्रमितको मृत्यु , ९० जना नयाँ संक्रमित थपिए

26
SHARES
219
VIEWS

जठ -९
स्याङ्जाका कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर ८ कि ८३ वर्षीया महिला , गल्याङ नगरपालिका वडा नम्बर ३ का ३६ र ३५ वर्षीका पुरुष र भिरकोट नगरपालिका वडा नम्बर ४ कि ८० वर्षीया महिला रहेका छन् ।

यसै गर गत २४ घण्टामा स्याङ्जामा थप ९० जना कोरोना संक्रमित थपिका छन् । संक्रमितहरुमा ३५ जना महिला र ५५ जना पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार