स्याङ्जाका थप ४ जना कोरोना संक्रमितको मृत्यु – थप ९५ जना संक्रमित थपिए

32
SHARES
265
VIEWS

जेठ -१३
स्याङ्जाका थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुने हरुमा वालिङ नगरपालिका वडा नम्बर १४ का ४६ वर्षीय पुरुष , हरिनास गाउँपालिका वडा नम्बर ३ कि ४५ वर्षीय महिला र वडा नम्बर ४ का ७२ वर्षीय पुरुष र पुतलीबजार नगरपालिका वडा नम्बर १ का ५३ वर्षिय पुरुष रहेका छन् ।

यस्तै गरि स्याङ्जाका थप ५१ महिला र ४४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार