गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ

22
SHARES
181
VIEWS

राधा पोख्रेल
तम्घास,जेठ १३
गुल्मीमा जवरजस्ती करणीको आरोपमा १ जना पक्राउ परेका छन ।
जिल्लाको रुरुक्षेत्र गाउपालीका वडा नम्बर २ रुद्रवेणिका १८ वर्षिय एक युवाले ११ वर्षिय बालीकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

घरमा खेली रहेको अवस्थामा ललाई-फकाई गरी लुकामारी खेल्न जाँउ भनि स्थानिय खरिया भन्ने स्थानको सार्वजनिक जंगलमा लगी जबरजस्ती करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी.कार्यालय.रिडिबाट प्रहरी निरिक्षक .सुबराज बमको कमाण्डमा ५ जनाको टोली खटिई ति पुरुषलाई नियन्त्रणमा लिएको छ ।

उनलाई जिल्ला .प्रहरी .कार्यालय गुल्मीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार