स्याङ्जाका थप ३ जना कोरोना संक्रमितको मृत्यु -५१ जना थपिए

34
SHARES
285
VIEWS

जेठ -१४

स्याङ्जाका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा हरिनास गाउँपालिका वडा नम्बर ४ का ७७ वर्षिय पुरुष, पुतलीबजार नगरपालिका वडा नम्बर ९ का ७४ वर्षीया महिला र वालिङ नगरपालिका वडा नम्बर २ का ७३ वर्षीय पुरुष रहेका छन् ।
यस्तै गरि स्याङ्जाका थप २१ जना महिला र ३० जना पुरुष गरि ८८ जनामा कोरोना संक्रमणकी पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार