स्याङ्जामा ३२ जना कोरोना संक्रमित थपिए

21
SHARES
175
VIEWS

असार -१७

स्याङ्जामा पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न पालिका र नगरपालिकाका २० जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

यो संगै स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ४२७८ जना पुगेको छ। हाल स्याङ्जामा १५१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा हाल सम्म ४०४१ जना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार