काठमाडौमा सवारी साधनमा जोर बिजोर प्रणाली हट्यो

37
SHARES
307
VIEWS

असार -२०। काठमाडौं उपत्यकामा निजी र सार्वजनिक सवारी साधनमा लागू भएको जोरबिजोर प्रणाली हटेको छ ।

आइतबार सबेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले असार २२ गतेदेखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाउने निर्णय गरेका हुन् । सँगै २२ गतेपछि सबै सार्वजनिक सवारी साधनसमेत चल्ने भएका छन् ।

सूचनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरेरेर सबै सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ । जिल्ला प्रशासनले वैशाख १६ गतेदेखि लागू गरेको निषेधाज्ञा हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार