स्याङ्जाको वडा नम्बर ४ गौतम डाडामा जाममा परेका सवारी साधन हरु

14
SHARES
118
VIEWS

असार -२४

आज मिति २०७८।०३।२३ गते दिंउसो अं. १४:१० बजेको समयमा जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४ गौतमडाँडा स्थित सिद्धार्थ राजमार्गमा अविरल वर्षाको कारण माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्व भएको छ ।

नगरपालिका र सडक बिभागसँगको सहकार्यमा गरी बाटो सुचारू गराउने कार्य भई रहेको छ।

हेरौ तस्बिर हरु




तस्वीर : मधुकर सेन स्याङ्जाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार