अवरुद्ध रिडी रुद्र्बेणी सडक खण्ड सुचारु

32
SHARES
268
VIEWS

चुरामणि तिमिल्सिना
असार २८
गएको ५ दिन देखि अवरुद्ध रहेको रिडी रुद्रबेणी सडक खण्ड आज बाट सुचारु भएको छ। अवरुद्ध सडक आज बाट सुरु भएको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार