स्याङ्जामा एकै दिन ५४ जना कोरोना संक्रमित थपिए

24
SHARES
200
VIEWS

स्याङ्जा

साउन १२ – निषेधाज्ञा खुकुलो पारिए संगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या निरन्तर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा स्याङ्जाका विभिन्न पालिका र नगरपालिकाका २१ महिला र ३३ जना पुरुष गरि एकै दिन ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। आज थप ५४ जना गरि स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५०४५ जना पुगेको छ। यस्तै गरि जिल्लामा हाल २८९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार