सय भन्दा बढि अभिनयमा जमेका ओबिको स्वरमा पहिलो गित लहै लहै(भिडियो सहित)

361
SHARES
107
VIEWS


सुमन ढकाल
काठमाण्डौ।
लोक सांगितक क्षेत्रका एक होनाहार युवा मोडल हुन् ओबि रायमाझी। १०० भन्दा बढी अभिनय संगै नृत्य गरेका रायमाझीको आफ्नै आवाजमा नयाँ गित “लहै लहै” सार्वजनिक भएको छ। यो ओबि रायमाझीको स्वरमा रहेको पहिलो गित हो । पछिल्लो समय निकै चलेको गित सोचेझै जिन्दगी रैनछ, नरोउ नरोउ माया ” जस्ता गितहरुमा अभिनय पड्काएका थिए। मान्छे पनि राम्रो उस्तै राम्रो नृत्य अभिनय गर्न माहिर युवा रायमाझी अहिले गित संगितको दौडानमा ब्यस्त छन्।
गितमा चर्चित गायिका सन्ध्या बुढा र ओबि रायमाझीको स्वर रहेको छ। गितको शब्द प्रकाश पराजुलीको रहेको छ भने लय ओबि रायमाझीको रहेको छ। गितको भिडियो पनि हेर्दा नाचम नाचम हुने र सुन्दा राम्रो बनेको छ। भिडियोमा निता ढुंगाना ,ओबि रायमाझी, सुनिल गौतम देव गौतम को अभिनय रहेको छ। भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने निर्देशन तथा सम्पादन क्रान्ती केसीले गरेका हुन्। भडियो ओबि रायमाझीको अफिसियल युटुव च्यानलबाट बजारमा उपलब्ध भएको छ।
भिडियो हेरौ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार