आइत, अशोज ३, २०७८
आइत, अशोज ३, २०७८

किरण बने भ्वाइस अफ नेपाल सिजन ३को बिजेता

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि विजेता घोषणा भएको छ । सिजन ३ को उपाधि किरण गजमेर ले हात पारेका छन् । हिमालय टेलिभिजनबाट ग्राण्ड फिनालेको प्रत्यक्ष प्रशारण शुरु भएको थियो । गत साता भएको सेमिफाइनलबाट चार वटा टिमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार