रुरुमा गणक तालिमको शुभा-आरम्भ

23
SHARES
189
VIEWS

कार्तिक -१३
चुरामणि तिमिल्सिना
रुरुक्षेत्र गाउँपालिकामा गणक तालिमको औपचारिक कार्यक्रमका साथ समुत्घाटन गरिएको छ । कार्तिक १३ देखि १६ गते सम्म संचालन हुने गणक तालिम को उदघाटन सत्रमा स्थानीय जनगणना समन्वय समितिका संयोजक तथा रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालको संयोजकत्व ,रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमज्युको प्रमुख आतिथ्यतामा, कार्यक्रम उत्घाटन गरिएको हो।

यस्तै उद्घाटन सत्रमामा ज्ञवा बलेटक्सार मा.वि.का विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनारायण ज्ञवाली , केन्द्रिय तथ्यांक विभागका तथ्यांक अधिकृत नर वहादुर कुँवर,जिल्ला जनगणना अधिकारी मदन प्रसाद पोख्रेल ,सहायक जिल्ला जनगणना अधिकारी रामचन्द्र वाग्ले,प्रशिक्षक एवं स्थानीय जनगणना अधिकारी रामप्रसाद अधिकारी ,प्रशिक्षक द्वय नारायण ज्ञवाली ,मिना गौतम सहायक कर्मचारी तेजबहादुर कुमाल र गणक तथा सुपरिवेक्षक ज्युहरुको आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष गौतमले गणना गर्दा आधिकारिक विवरणमात्र उल्लेख गर्ने हरेक पक्षबाट अनुसरण हुने हुँदा सहि तथ्यलाई मात्र टिपोट गर्न आग्रह गर्नु भयो। कार्यक्रम ज्ञवामाध्यमिक बिद्यालय वलेटक्सार गुल्मीमा संचालन भैइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार