ट्याक्सीले ठक्कर दिदा गुल्मीमा एक जनाको मृत्यु

18
SHARES
151
VIEWS

चुरामणि तिमिल्सिना

कार्तिक -१६।गुल्मी दरवार गाउँपालिका वडा ४ बिरवास बजारमा ट्याक्टर्को ठक्करबाट गुल्मी दरबार गाउपालिका ४ कि ७८ बर्सिय देव कुमारी रानाको घाइते भएपछी स्थानिय मेडिकलले लुम्बिनी मेडिकल अस्पतालमा उपचारको लागि पठाएको थियो । निजको अवस्था जटिल भएको हुनाले बुटवल रिफर गरिएको र गौडे पुल नजिकै मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। लु ४ त २८४७ नम्बर को मालबाहक ट्याक्टर रिडीबाट तम्घासतर्फ गैइरहेको अवस्थामा वृद्ध भत्ता बुझेर फर्किने क्रममा घटना भएको प्रहरीले जानकारी दिएको हो । अहिले चालक बर्ष २२ का महेन्द्र कुमार घर्ती र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार