कार्तिक -१७
पाल्पामा जबरजस्ती गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर १ छाप बस्ने ३३ वर्षका महेन्द्र बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ।
पक्राउ परेका पुलामीले कार्तिक १ गते २७ वर्षीया महिलालाई गाई बाख्रा चराउन गएकि २७ वर्षीया महिलालाई जबरजस्ती गर्ने प्रयास गरि फरार रहेका थिए। फरार रहेका पुलामीलाई प्रहरीले कार्तिक १५ गते पक्राउ गरि जिल्ला अदालत पाल्पामा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी जनाएको छ।
Discussion about this post