पाल्पामा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ

47
SHARES
394
VIEWS

माघ -१० पाल्पामा १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको रम्भादेवी गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गर्ने बर्दिया मधुबन नगरलालिकाका सागर चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। पीडित किशोरी तानसेन नगरपालिका स्थित वडा नम्बर -६ आफन्तको घरमा आएकी थिइन् प्रहरीले आरोपित सागर चौधरीलाई नियन्त्रणमामा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार