काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
१२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई काेराेनाविरुद्धकाे खोप दिने प्रयोजनका लागि ४ दिन विद्यालय खोल्न मन्त्रालयले निर्देशन दिएको हो ।
तोकिएकाे उमेर समूहका विद्यार्थीलाई उक्त अवधिभित्र खोप लगाउन देशभरका विद्यालयहरूलाई मन्त्रालयले निर्देशन दिएको छ ।
याे सूचना हेर्नुहाेस्
Discussion about this post