माघ १५ गतेदेखि सवै विद्यालय खुल्ने !

31
SHARES
261
VIEWS

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

१२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई काेराेनाविरुद्धकाे खोप दिने प्रयोजनका लागि ४ दिन विद्यालय खोल्न मन्त्रालयले निर्देशन दिएको हो ।

तोकिएकाे उमेर समूहका विद्यार्थीलाई उक्त अवधिभित्र खोप लगाउन देशभरका विद्यालयहरूलाई मन्त्रालयले निर्देशन दिएको छ ।

याे सूचना हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार