पाल्पामा माघ ३ गते देखी हराइरहेकी एक महिला मृत अवस्थामा फेला

32
SHARES
266
VIEWS

माघ-१३
पाल्पामा माघ ३ गते देखि हराइरहेकी एक महिला आज मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको रामपुर नगरपालिका वडा नम्बर १० वर्धले बस्ने ९१ वर्षीया धर्म कुमारी न्यौपानेको शव जलबिरे सामुदायिक बनमा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।

मृतक महिला माघ ३ गते देखि सम्पर्क
बिहिन भएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार