माघ-१३
पाल्पामा माघ ३ गते देखि हराइरहेकी एक महिला आज मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको रामपुर नगरपालिका वडा नम्बर १० वर्धले बस्ने ९१ वर्षीया धर्म कुमारी न्यौपानेको शव जलबिरे सामुदायिक बनमा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ।
मृतक महिला माघ ३ गते देखि सम्पर्क
बिहिन भएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
Discussion about this post