शिक्षक सेवा आयोगको माध्यामिक तहको नतिजा सार्वजनिक (नतिजा सहित)

28
SHARES
234
VIEWS

काठमाडौं/२० वैशाख–शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको हो ।

माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि लिइएको लिखित परीक्षामा पास भएका छनोट भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो । आयोगले गत चैत १५ गते परीक्षा सञ्चालन गरेको थियो ।

याहाँबाट हेर्नुहोस नतिजा :

https://l.facebook.com/l.php?u=https%3A%2F%2Ftsc.gov.np%2Fgetfiles%3Ft%3D0%26tl%3D0%26IC%3D90%26fn%3Dkarnali%2520Pradesh.pdf%26fbclid%3DIwAR38fpuQRCtWUxu4UbU6pFTC5L4ZscgfUOFoudxYn0nJkke5VB-i048XZ1s&h=AT0OxLPJpr_v0sSkBRLoAIr9rGIHDGA2IW0yqX3soYVmCOoW8WW9sftZY09H4GKbPx3SSB4hKoHOrsTHlYOhegvBNB73wr63pfAj2eGftJ_Z9oV0f1Fci5Sicmt8vkd4plUt

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार