चर्चित गायक पवन परियारको मार्मिक गित “रातो कमल फूल” सार्वजनिक (भिडियो सहित)

92
SHARES
118
VIEWS

सुमन ढकाल , काठमाडौ

नेपाली लोक साङ्गितिक क्षेत्रमा चिरपरिचित गायक पवन परियारले फेरि पनि अर्को कोसेलि लिएर बजारमा आएका छन् । आफ्नो सुमधुर स्वरमा सजिएको “रातो कमल फूल” बोलको गित लाई युटुब च्यानल “पवन परियार ” बाट सार्वजनिक गरिएको छ। अत्यन्तै उत्कृष्ट र राम्रो बनेको गितलाइ गायक स्वयंले संगित संयोजन र शब्द रचानाले सजाएका हुन् । “तिमी सङ्ग दुई दिनको बसाईले , मलाइ राम्रो सोच्दैनन कसैले, रातोकमल फूल -नहुने मायाले पार्यो रनभुल” जस्ता अत्यन्तै मर्म स्पर्शी शब्द हरुले सजिएको गितले धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्न सफल हुने अपेक्षा गरिएको छ। गितमा पछिल्लो पटक नेपाली लोक गित संगितमा बिकृती भित्रिनि क्रममा बढीरहेको बेलामा पवन परियार ” रातो कमल फूल” बोलको गितमा लोक गितको मौलिकता झल्किएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार