बिक्रम चौहानको निर्देशनमा यज्ञ सापकोटाको पिडा प्रदेशीको(भिडियो)

13
SHARES
112
VIEWS


सुमन ढकाल,
हिन्दुहरुको महान पर्व दशै तिहारको अवसर पारेर यज्ञ बिक र रेनुका थापाको “पिडा प्रदेशीको” बोलको गित रेनुका थापाको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ। गायक यज्ञ बिकको केही समय अगिको गित “झरना” ले पनि बजार पाएको थियो। दशै तिहार बिशेष गितको भिडियोमा रेनुका थापा, सुरविर पन्डित, आशिर प्रताप,हिउवाला गौतमको मुख्य अभिनयको भुमिका रहेको छ।भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् छायांकन राजेश घिमिरेको रहेक छ भने बिक्रम चौहानले निर्देशन गरेका हुन्।
भिडियो हेरौ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार