शिशिर पौडेल र जुना विश्वकर्मा अभिनित “काली तरेर”(भिडियो)

16
SHARES
132
VIEWS

शिशिर पौडेल र जुना विश्वकर्माको मनमोहक अभिनयमा “काली तरेर” बोलको गीत बजारमा आएको छ।कृष्ण केसी र शान्ति श्रि परियारकोले स्वर दिएको गीतलाई केसीले नै संयोजन गरेका हुन्।

राम केसीको रचनामा कृष्ण कंडेलले गीतको लय गरेका हुन्। यसतो म्युजिक भिडियोलाई मन कृष्ण महर्जनले छायांकन,बान्डे प्रसादले सम्पादन भने रामजी लामिछानेले निर्देशन गरेका हुन्।एकतारा म्युजिकबाट पुरा भिडियो सार्वजनिक भएको हो।
भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार