खेम सेन्चुरी सुनिता बुढाको स्वरमा शम्भु कुवरको “दुइ किनारा”

16
SHARES
134
VIEWS

सुमन ढकाल।
खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर नेत्र अर्यालको शब्दमा शम्भु कुवरको “दुइ किनारा” बजारमा आएको छ। गीतलाई सेन्चुरीले नै भाका गरेका हुन्। गीतको शब्द स्वर निकै रुचाईएको छ। भिडियो तर्फ ओवि रायमाझी आस्विनि साहिनि देव बिराजको अभिनय रहेको छ।

बुद्द थापाको छायांकन मनोज कार्कीको सम्पादनमा रहेको भिडियोलाइ सुनिल विकले निर्देशन गरेका हुन्।

पुरा भिडियो शुभारम्भ डिजिटल युटुव बाट सर्वत्र बजारमा उपलब्ध छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार