नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमणको पुष्टि

12
SHARES
103
VIEWS

कार्तिक १ , नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। कोरोना संक्रमणका कारण जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छदेशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार