स्याङ्जाका ७ कोरोना संक्रमितको मृत्यु

35
SHARES
292
VIEWS

जेठ -२

स्याङ्जाका ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर १३ का ५६ वर्षीय पुरुष , वडा नम्बर ८ का ६२ वर्षीय पुरुष , वडा नम्बर १३ का ५५ वर्षीय पुरुष , वडा नम्बर १ का ४९ वर्षीया महिला , अर्जुन चौपारी गाउँपलिका वडा नम्बर २ का ८० वर्षीया महिला र गल्याङ नगरपालिका वडा नम्बर ४ का ८६ वर्षीय पुरुष र सोही वडाका ८३ वर्षीया पुरुष रहेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुर भए यता स्याङ्जामा पनि मृत्यु दर बढ्दो क्रममा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार