गण्डकी प्रदेशमा ३२ वर्षिय महिलाको कोरोना संक्रमण बाट दु:खद निधन

25
SHARES
108
VIEWS

नेपालमा कोरोना संक्रमण तिब्र रुपले फैलिए संगै संक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि दैनिक बढ्ने क्रममा रहेको छ। कोरोना संक्रमणले विशेष गरि बृद्ध अवस्थाका पुस्तालाइ बढी प्रभाव पार्ने भनिए तापनी आज गण्डकी प्रदेशमा ३२ वर्षीय महिलाको उपचारको क्रममा मृत्युभएको छ। मृतक महिला पोखरा महानगरपालिका वडा नम्बर ११ की वासिन्दा रहेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार