मुकु सुवेदी मिलन र सुष्माको अभिनयमा प्रताप दासको अर्को जुनी

18
SHARES
153
VIEWS

सुमन ढकाल,काठमाण्डौ।
गायक प्रताप दासको आवाजमा “अर्को जुनी” बोलको नयाँ गीत बजारमा आएको छ। गीतको शब्द रवि खानको रहेको छ भने संगीत तथा एरेन्ज राजेन्द्र वाईबाको रहेको छ। गीत निकै मिठो बनेको शब्दमा मिठासपन र संगीतमा माधुरियता मिसिएर बनेको छ।

भिडियोमा मोडल मुकु सुवेदी मिलन र सुष्मा भट्टराईको अभिनय रहेको देख्न सकिन्छ। भिडियो सुमन थापाले निर्देशन गरेका हुन्।

भिडियो आर्टिस म्यूजिक नेपालको अफिसियल युटुव च्यानलवाट बजारमा आएको हो। गीतलाइ सफलताको शुभकामना।
पुरा भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार