अर्जुन सापकोटाको “ए ठुली” चर्चामा गीत युटुव ट्रेन्डिडंमा(भिडियो सहित)

32
SHARES
266
VIEWS

सुमन ढकाल।गायक अर्जुन सापकोटाको शब्द लय आवाज र अभिनयमा नयाँ एकल गीत ए ठुली बोलको गीत ट्रेन्डिडंमा रहेको छ। गीतलाइ छोटो समयमा दर्शकले अपार दिएका हुन्।

टिकटक देखि युटुवसम्म मन पराइको आकलन गर्न सकिन्छ।

भिडियोमा अर्जुनलाइ कृष्टल सापकोटाको मुख्य अभिनयमा साथ रहेको छ। करन चैसिरले खिचेको भिडियोलाइ निर्देशन जेरी भण्डारीले गरेका हुन्।

गीत अर्जुनको युटुव च्यानलवाट देशभर सार्वजनिक भएको हो।
पुरा भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार