बिष्णु खत्री को दशै गित “रिनै रिन” युटुब ट्रेन्डिङमा

60
SHARES
128
VIEWS


सुमन ढकाल
नेपाली लोक दोहोरी क्षेत्रमा चर्चित गायक बिष्णु खत्री फेरि पनि मर्मस्पर्शी “रिनै रिनको “बोलको गित लिएर लोक पारखी मन हरु सित जोडिन आएका छन् । विशेष गरि गरीबी र पीडा बाट ग्रस्त जनजीवनलाई सन्दर ढंगले प्रस्तुत गर्न सफल गायक बिष्णु खत्रीले यो पटक पनि गरीबीले पिल्सिएका आम नेपालीको समस्यालाई बिषयबस्तु बनाएर यो गित तयार गरेका हुन् । उक्त गितमा बिष्णु खत्री र पुर्णकला बिसीको सुमधुर आवाज रहेको छ। उनकै लय तथा शब्दमा सजिएको गित हिन्दु नेपालीहरुको महान चाड बडादशैको अवसर पारेर आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। कपिल लामाको निर्देशनमा बनेको गितको म्युजिक भिडियोमा ओबि रायमाझी र सारिका केसिले अभिनय गरेका छन् । गित उत्कृष्ट, यथार्थ परक ,मर्म स्पर्शी र मौलिक भएकोले युटुबमा ट्रेन्डिङमा पर्न सफल भएको छ।
भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार