चर्चामा रहेको गित हासो संगै आँशु मेशना म्युजिकबाट बजारमा(भिडियो)

312
SHARES
194
VIEWS


सुमन ढकाल,
मन छुने लोक गित हासो संगै आशु मेशना म्युजिकबाट बजारमा सार्वजनिक भएको छ। गितमा अर्जुन सापकोटा बिक्रम क्षेत्री र गायिकामा पुर्णकला बिसिको अावाज रहेको छ। अमित बाबुको शब्द रचनामा रोशन परियारको संगित रहेको छ। यो मिठो गितको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी,अर्जुन बिक ,निशा राईको अभिनय रहेको छ। राजेश घिमिरेको छायांकनमा रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोलाई मेशना म्युजिक युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ।
भिडियो हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार