रामु एसके ठडराईको लोक गित “भिरको टूनीमा” बजारमा (भिडियो सहित)

13
SHARES
112
VIEWS


सुमन ढकाल
लोक गायक तथा सर्जक रामु एसके ठडराईको मौलिक गित “भिरको टूनी” बजारमा सार्वजनिक भएको छ। गितको शब्द स्वयं रामु एस के को रहेको छ भने लय र संगित संयोजन पवन परियारको रहेको छ। अर्घाखाची जिल्लामा जन्म लिएर सांगितको बाटो रोजेका ठडराईले एक दर्जन भन्दा बढी गितमा आवाज भरेका छन्। गितको शब्दमा मिठारुपले प्रस्तुत भएका छन् भने भने उस्तै राम्रो लय बनेर आएको छ। गायक ठडराई एउटा राम्रो सारंगी बादकको रुपमा पनि चिनिन्छन्।गितलाई दर्शक स्रोताले मन पराउछन् भन्ने आकलन गरिएको छ। गितको भिडियोलाई छायांकन /सम्पादन र निर्देशन अनुपम जिले गरेका हुन्। गितको भिडियोलाई सुपादेउराली मिडियाले युटुव मार्फत देशभर सार्वजनिक गरेको छ।
भिडियो हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार