संंचारकर्मी शुसिला चौलागाईको “जुन तारालाई हेर्छु”

13
SHARES
112
VIEWS


सुमन ढकाल,
असोज -१०, संचारकर्मी तथा गायिका शुसिला चौलागाईको लोक गित “जुन तारालाई हेर्छु” बोलको गित अकला देवी म्युजिक प्राली वाट देशैभर सार्वजनिक भएको छ। लोक गितमा हुनुपर्ने कला/दम संगै गितको शब्द शालिकराम भण्डारीको रहेको छ भने संगित यज्ञ सापकोटा रहेको छ। आवाजमा शुसिला चौलागाई र हिमाल सापकोटाको रहेको छ।भिडियोमा कविता गौतम,प्रेम खड्का, अनिश लामिछाको अभिनय रहेको देख्न सकिन्छ।भिडियोलाई सम्पादन अमृत चापागाईले गरेका हुन् भने छायाँकन टंक केसी संगै निर्देशन मोहन खड्काको रहेको छ।
भिडियो हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार