कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक जनाको मृत्यु

56
SHARES
114
VIEWS

पछिल्लो समयमा दिन प्रती दिन कोरोना संक्रमितको सङ्ख्या बढिरहेको बेला कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या पनि एका-एक बढ्न थालेको छ। यसै क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। पोखरा महानगरपालिकाका वडा नम्बर १९ निवासी ६२ बर्षिय पुरुषको साउन २४ गते रातको ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक मधुमेह रोगबाट ग्रसित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार