स्याङ्जाका थप ३ जना कोरोना संक्रमितको मृत्यु

32
SHARES
268
VIEWS

जेठ -१९

स्याङ्जाका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा गल्याङ नगरपालिका वडा नम्बर ३ का ४९ वर्षिय , कालीगण्डकी गाउँपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिला र बिरुवा गाउँ पालिका वडा नम्बर ३ का ६२ वर्षीय पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार